ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

काठमाण्डु– सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन् । शुक्रबार दिउँसो हरिपुरबाट लाल बन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा साइकलको पछाडि सवार लाल बन्दी नगरपालिका–९…