काठमाण्डु– बैतडीस्थित जयपृथ्वी राजमार्गमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ साडीघाँटीमा म १ ज २२४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । मोतीनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन भने घाइते भएकाको संख्या पनि यकिन…