कतार, जजिरा, फ्लाइ दुबई र थाइ एयरले रोके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान

काठमाण्डु – विदेशी वायुसेवा कम्पनीहरू कतार एयरवेज, जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान रोकेका छन् । ती कम्पनीले कम भिजिबिलिटीले अवतरणमा समस्या भएको देखाउँदै तत्कालका लागि उडान रोकेका नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । भुलले जजिरा, फ्लाई दुबई र थाइ एयर एसियाले एक महिनापछि…