पशुपति गौशाला धर्मशाला विवाद : कोष सञ्चालक परिषद् बैठक स्थगित

काठमाण्डु – पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बोलाएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले आइतबार बिहान बैठक बोलाएका थिए । तर, बिहान उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको मन्त्री पाण्डेको…