ठमेल र दरबारमार्ग २४ घन्टा खुलाउने निर्णय रोकियो

काठमाडौं– ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने सरकारको निर्णय फेरी रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत वैशाखमा साउन १५ देखि ठमेल र दरमार्ग २४ घण्टा खोल्न पाउने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे संयोजकत्वको समितिले त्यसबारमो एउटा प्रतिवेदन समेत बुझाएको थियो। त्यस्तै गत जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि…