घुम्नैपर्ने विश्वका २५ पर्यटकीय गन्तव्यको नयां सूचीमा समावेश भयो काठमाडौं

काठमाडौं - सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं पनि समावेश भएको छ। यात्राबारे जानकारी र विवरण दिन कहलिएको तथा स्थापित अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई यो भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा समाबेश गरेको हो । । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त…