भृकुटीमण्डपमा एमालेको वृहत् जनप्रदर्शन (फोटोफिचर)

काठमाण्डु- नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शनका रुपमा काठमाण्डुको भृकुटीमण्डपमा वृहत् जनप्रदर्शन तथा जनसभामा गरिरहेको छ । शीर्ष नेताहरु सहभागी हुने प्रदर्शनमा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको हो ।