उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ पर्व (तस्वीरहरु)

काठमाण्डु– उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ । तीन दिन अघि शनिबारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत समाप्त भएको हो । काठमाण्डु उपत्यकाको कमलपोखरी लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको हो । हिजो व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब…