मिराज ढुंगाना समूहको माइतीघरमा धर्ना (तस्बिरहरू)

काठमाण्डु - जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले माइतीघरमा आन्दोलन गर्ने भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। ढुंगानालगायतको टोलीले काठमाण्डुको माइतीघर मण्डलामा धर्ना दिएका छन्। ढुंगाना समूहले सरकारलाई दबाब दिन सोमबारदेखि देशव्यापीरुपमा आन्दोलन गर्ने घोषणा गरेको छ। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको हो। उनीहरू अनुमति नलिइ आन्दोलन गर्न पुगेको भन्दै प्रहरीले…