बसन्तपुरमा होलीको रौनक (फोटोफिचर)

काठमाण्डु- वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको देखिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ। बिहानैदेखि बसन्तपुरमा युवायुवती तथा पर्यटकहरूको उल्लेख्य भीड देखिएको छ । विशेषगरी युवायुवतीहरू समूह–समूहमा भेला भएर रंग खेल्दै, नाचगान गर्दै र संगीतमा रमाउँदै होलीको उत्सव मनाइरहेका छन् । हातमा अबिर र पानीका…