सुकुम्बासीका सामान सार्न सघाउँदै प्रहरी जवानहरू (फोटोफिचर)

काठमाण्डु– थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीका जवानहरू सहयोग गरिहेका छन् । सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ। रोचक दृश्य त के…