काठमाण्डु – नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ मा गएको पहिरोमा परि हराइरहेका व्यक्तिहरुको खोजी कार्य जारी राखेको छ । नेपाली सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म चार जना महिला, तीन जना पुरुष, पाँच जना बालिका र सात जना बालक गरि…