काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार आजदेखि सुरू भएको छ । काठमाण्डुको भृकुटीमण्डपमा नेपाली कांग्रेको १४ औँ महाधिवेशन सुरु भएको हो । उक्त महाधिवेशनमा देशभरबाट चार हजार ६०० जना प्रतिनिधीहरू सहभागि भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा…