जङ्गी अड्डामा ‘सेना कमाण्डको १,००० दिन’ ‍कार्यक्रम सम्पन्‍न (फोटोफिचर)

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाको सेनापतिको कार्यकाल एक हजार दिन पुरा भएको अवसरमा जंगी अड्डामा विभिन्‍न कार्यक्रम आयोजना भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माबाट स्वागत तथा बधाई मन्तव्य सहित शुरु भएको उक्त कार्यक्रममा ‘सेना कमाण्डका १००० दिनहरु’ नामक डकुमेन्ट्री प्रदर्शनी भएको थियो । सो अवसरमा महारथी थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको झण्डोत्तोलन…