काठमाण्डु – महाशिवरात्रिका अवसरमा आज मेलम्चीको पानी बागमती नदीमा छोडिएको छ । भक्तजनहरुलाई नुहाउनका लागि भन्दै मेलम्चीको पानी बागमती नदीमा छोडिएको हो । मेलम्चीको सफाल पानी नदीमा बगाइए पनि ढल र लेदो मिसिएको पानी मात्रै बगेको छ । खानेपानी मन्त्रालयले बागमतीमा नुहाउनका लागि भन्दै मेलम्चीको सफा पानी छोडेको थियो । तर, पानी लेदो मिसिएको ढल…