तस्बीरमा हेर्नुहोस् तनहुँमा भूकम्पको क्षति

तनहुँ – लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । पाँच दशमलव आठ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङका कृष्णबहादुर कामीका घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरको माथिल्लो तल्लाको…