काठमाडौं – सरकारविरुद्ध आन्दोलन सुरु भएको छ। बिहीबार बिहानैबाट काठमाडौं र पोखरामा आन्दोलन भएको हो । कोरोना भाइरस नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो । पोखरामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पोखराको राष्ट्र बैंक चोकमा…