बेरुत – ४५ देशका युनिफिल सेनाले जस्तै नेपालका यूएन मिसन शान्ति सेनाले दक्षिणी लेबनानमा स्थायित्व कायम गर्नका लागि आफ्नो योगदान दिँदै आएका छन् । नेपाली शान्ति सेनाले लेबनानमा मैदानको सुरक्षा अवस्थाको अवलोकन, अनुगमन र रिपोर्टिङ गर्दै आएका छन् । युनिफिल नेपाली पिसकिपर्समा पुरुष र महिला दुवैले मिस एज–जिबेलमा संयुक्त गस्ती गर्दै आएका छन् । नेपाली…