यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं – आज (शुक्रबार) संविधान जारी भएको चार वर्ष पुरा भएको छ । सोही अवसरमा काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गरि संविधान दिवस भव्यताका साथ मनाईंदै छ । संविधान दिवसका अवसरमा सरकारले काठमाडौंको सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सरकारले संविधान दिवस भ्यताका साथ मनाउन भन्दै आज देशभर सार्वजनिक विदा समेत दिएको…