तस्बीरमा हेर्नुहोस् उपत्यकामा प्रचण्ड–नेपाल समूहको प्रर्दशन

काठमाण्डु – आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा बिहान ११ बजेबाट काठमाण्डुमा विभिन्न स्थान माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस निकालिएको छ । उनीहरु सुन्धारामा हुने मुल प्रदर्शनमा १२ बजे आइपुगेपछि सुन्धाराबाट भृकुटीमण्डपमा हुने मूल विरोधसभामा सहभागी हुने नेकपाले जनाएको छ । सो समूहले आयोजना गरेको आमसभामा…