न्युजिल्याण्डमा ज्वालामुखी विस्फोट (फोटोफिचर)

एजेन्सी – न्युजिल्याण्डको ब्हाइट आइल्याण्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भएको छ । विस्फोटनमा पर्यटकसहित कम्तीमा ३० जना गम्भीर घाइते भएका छन् । एक पर्यटक माइकल शाडेले ट्विटरमा तस्बिर शेयर गर्दै भनेका छन्, ‘हे भगवान २००१ पछि पहिलो पटक न्युजिल्याण्डको ब्हाइट आइल्याण्डमा ज्वालामुखी विस्फोटन भयो । २० मिनेट पहिले म र मेरो परिवार यहाँ आएका…