नरसिंहाःअवतारको अग्रिम टिकट खुला

काठमाण्डु - राजेश हमालको कमब्याक फिल्म नरसिंहाः अवतारको अग्रिम टिकट खुला गरिएको छ। मल्टिप्लेक्स हलहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका हुन्। देशकै ठूलो मल्टिप्लेक्सन चेन क्युएफएक्स सिनेमाजले मंगलबारदेखि बुकिङ खुलाएको हो। क्युएफएक्सले सुखद शो दिएको छ। त्यस्तै, अन्य मल्टिप्लेक्स हलहरु आईएनआई सिनेमाजले पनि बुकिङ खुलाइसकेको छ। अन्य केही हलहरूले पनि बुकिङ…