देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा

काठमाण्डु - अहो ! क्या छ बान्की, तिमी पोखराकी भनूँ रूप खानी, तिमी पोखराकी शनिबार देवेन्द्र केसी ‘देवु’का यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बन्यो । पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको सभा हलमा भएको देवेन्द्र केसी ‘देवु’ गजल साँझ’मा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित…