‘स्त्री–२’ काे कमाई ४०० करोड नाघ्याे, ताेड्याे गदर–२ र एनिमलकाे रेकर्ड

काठमाण्डु– श्रद्धा कपूर स्टारर बलिउड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ ।  रिलिजको दोस्रो सातामा फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबारसम्ममा ४०१ करोड ६५ लाख कमाई गरेको छ ।   फिल्मले रिलिजको पहिलो दिन विहीबार ५५ करोड ४० लाख कमाई गरेको थियो…