‘गाउँ आएको बाटो’ जेठ २५ मा प्रदर्शन हुने

काठमाण्डु–चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ मा प्रदर्शन हुने भएको छ । यसको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन् । चलचित्रमा राईको परिपक्व अभिनय रहेको निर्देशक नवीन सुब्बाले बताएका छन् । ‘यो दयाहाङले अत्यन्त अब्बल काम गरेको फिल्म हो,’ सुब्बाले भने, ‘यो फिल्ममा दयाको अभिनयमा…