काठमाण्डु– बलिउड फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्म रिलिजको तेस्रो सातामा ५०० करोड क्लबमा पुगेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म फिल्मले ५०२ करोड ३५ लाख कमाई गरेको छ । फिल्मले आइतबार मात्र २२ करोड १० लाख कमाई गरेको थियो । फिल्मले रिलिजको पहिलो साता ३०७…