काठमाण्डु– नेपालीहरुको महान चाड बडा दशैं घरआगनमा आइसकेको छ । रेडियो टिभीमा 'दसैं' बोलमा लेखिएका गीत गुञ्जीन थालीसकेका छन् ।गीत नसुनी धेरैलाई चाडपर्व आएको महसुस हुँदैन । दसैं लक्षित कैयौं गीत बनेका छन् । पछिल्लो समय त हरेक वर्ष दर्जनौं गीत आउने गरेका छन् । तर, केहि गीत यस्ता बनेका छन् जस्ले सदाबहार लोकप्रियताको स्वाद…