एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमा बुबा बनेका छन् । दीपिका र रणवीरले आफ्नो पहिलो सन्तानका रूपमा आइतबार छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दीपिका पादुकोण र रणवीर सिंहले सन् २०१८ को नोभेम्बर महिनामा विवाह गरेका थिए । उनीहरूको विवाहको बी–टाउनमा निकै चर्चा थियो । विवाहको ६ वर्षपछि…