पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ सर्वाजनिक (भिडियोसहित)

काठमाण्डु - अभिनेत एवम् मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो । आरबी लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन्…