काठमाडौं - अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन्। धेरै वटा सार्वजनिक समारोहमा संग-संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएका छन् । गीतकार नारायण भारतीले केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् । अमेरिकामा बसोबास गरिरहेका गीतकार…