रातारात भाइरल बनेकी रानूको जीवनीमा बायोपिक फिल्म बन्दै

एजेन्सी - सन् २०१९ मा रानू मन्डलको एक भिडियो भाइरल भएपछि रातारात स्टार बनिन् । विहान बेलुकाको छाक टार्न वेस्ट बंगालमा संघर्ष गरिरहेकी उनको सुमधुर आवाजले चर्चाको शिखरमा पुर्यायो । यसअघि रानुले रेलवे स्टेशनबाट एकैपटक स्टुडियोमा बलिउड गायक हिमेश रेशमियासँग ‘तेरी मेरी हीर’ बोलको गीत गाएकी थिइन् । जसलाई दर्शकहरुले निकै रुचाइरहेका छन् । हिमेशले…