‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन सार्वजनिक

काठमाण्डु – मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ’कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटुब च्यानल ‘नेपमेलो’ बाट सार्वजनिक गरिएको हो। भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले…