शिक्षकका माग सम्बोधन गर्न सरकार ‘सकारात्मक’

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले शिक्षकहरूको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताएका छन् । विहीबार आन्दोलित शिक्षकहरूको विषयलाई लिएर भएको छलफलमा उनले कार्यबाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरूले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए । उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको…