काठमाण्डु – काठमाडौं विश्वविद्यालयले कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नयाँ उपकुलपति नियुक्तिका लागि पहिला गरेको आवेदनलाई यथावत राखी पुनः आवेदन आह्वान गर्ने भर्एको छ । उपकुलपति शिफारिस समितिले डाक्टरहरूले पनि आवेदन दिन पाउने गरी कार्यविधि परिमार्जन गरेर पुनः आवेदन आह्वान गर्ने निर्णय गरेको हो । यसअघिको कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा…