कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्ने नतिजा (सूचनासहित)

काठमाण्डु-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दैछ । नतिजा प्रकाशनको लागि बोर्ड बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटी वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४…