काठमाण्डु– नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ । महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए जुनसुकै बखत आन्दोलन हुन सक्ने चेतावनी दिएको हो । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विधेयकको प्रतिवेदनले शिक्षकका…