काठमाडौँ महानगरले यस पटक पनि एसईई विद्यार्थीलाई छात्रवृत्ति दिने (सूचनासहित)

काठमाण्डु-काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई यस पटक पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो । गत वर्ष पनि काठमाडौँ महानगरपालिकाले काठमाडौँका निजी कलेजमा झण्डै ४ हजार जेहेन्दार…