सीटीईभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई ४ बुँदे निर्देशन दिएका छन् । सीटीईभीटीका पदाधिकारीसँग बिहीबार भएको बैठकमा उनले विभिन्न निर्देशन दिएका छन् । सीटीईभीटीको मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेश गर्न उनले निर्देशन दिए । एकीकृत क्यालेन्डर बनाउन…