प्रोटिन कति सेवन गर्ने ?

काठमाण्डु - अहिले मानिसहरुलाई प्रोटीनमा ध्यानकेन्द्रित हुन थालेको छ। एकातिर सुपरमार्केटहरूले उच्च प्रोटीन भएका विभिन्न खालका खाद्यपदार्थ बेच्न राख्छन्। अर्कातिर टिकटक इन्फ्लुअन्सरहरूले प्रोटीन सेवनको मात्रा कसरी बढाउने भनेर उपाय सिकाउँदै गरेका हुन्छन्। प्रोटीन हाम्रो स्वास्थ्यका लागि आवश्यक हुने पोषक तत्त्व हो। यसले शरीरमा मांसपेशी बनाउन सघाउँछ। लामो समयसम्म अडिलो महसुस गराउँदै तौल घटाउन पनि यसले…