आयुर्वेदले ९० प्रतिशत संक्रमितलाई निको पार्न सक्छौंः डा. प्रकाश ज्ञवाली

काठमाण्डु – नेपालमा कोरोना भाइरस संक्रमणको दर दैनिक रुपमा बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा सात हजारभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन् । अवस्था भयावह हुन थालेको भन्दै नागरिकमा त्रास पैदा हुन थालेको छ भने संक्रमण नियन्त्रण र संक्रमितको उपचार प्रभावकारी ढंगले हुन नसकेको भन्दै सरकारको आलोचनासमेत भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…