कोरोना संक्रमितले अस्पतालका शैया भरिभराउ, स्थिती भयावह हुने चेतावनी

काठमाण्डु - काठमाण्डुका अस्पतालहरुमा कोरोनाभाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएकाले पनि संक्रमण दर दिनहुँ बढ्दै गएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ जना आइसियुमा भर्ना भएका छन् । दैनिक २० देखी २५ जना कोरोनाका संक्रमितहरु अस्पताल पुग्ने गरेको अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले जानकारी…