काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ५१८ जनामा परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १२ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जनामा र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १७३…