काठमाण्डु - हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन हाम्रो मस्तिष्क, स्मरणलाइ पनि राम्रो गर्छ । हामीले शरीरको फाइदाका लागि सघन व्यायामहरू नै गरिराख्नुपर्छ भन्ने जरुरी छैन । तर नयाँ अनुसन्धानले हाम्रो क्रियाकलाप थोरै बढाउँदा पनि हाम्रो स्वास्थ्य र दीर्घायुमा बलियो प्रभाव पर्ने देखाएको छ। दैनिक जम्मा पाँच मिनेटको हलुका व्यायामहरू जस्तै बिस्तारै हिँड्दा, साइकल…