काठमाडौं - उपोभोत्ताको स्वास्थ्यलाई खेलवाड गदैै अखाद्य बस्तुको मिलावट भइरहेको जनगुनाशो आइरहेको बेला कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल 'बलदेव’ आफैले विभागको अनुगमन गरेका छन् । कृषी मन्त्रालय मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको प्रयोगशालाको मंगलबार अनुगमन गरेका हुन् । मन्त्री खनालले भने अनुगमनले तिब्रता नपाएको तथा मिसावटको काम जारी रहेको गुनासो…