काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि उनी आईतबार ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।
मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना भएका बताइएको छ ।


प्रतिक्रिया