शर्मिला कठायत काठमाडौं – चिसो मौसममा छालामा विभिन्न समस्या आउनुको साथै बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सिधा असर छालामा पर्छ । एउटा सिजनमा छाला एड्जस्ट हुन नपाउदै अर्को सिजन सुरु भैदिन्छ, जसले गर्दा छालालाई सिधा असर गर्छ । जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ, तब हाम्रो शरिरको तापक्रम वातावरणले तान्न थाल्छ,…