एजेन्सी- विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको छ र केही मुलुकहरु अन्य मुलुकहरुको तुलनामा बढी नै प्रभावित भएका छन् । यस्तै प्रभावित मुलुक जर्मनीले भने कोरोनाभाइरसलाई सन्तुलनमा राख्न सफल भएको छ । यहां संक्रमणको संख्या बढी छ भने मृत्यु हुनेको संख्या कम रहेको छ । जर्मनीले यो सन्तुलन कायमा राख्नमा विभिन्न तत्वहरु जिम्मेवार रहेका छन् ।…