बिहीबार ३९३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४०८ जनामा परीक्षण गर्दा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार १२ जना कोरोना संक्रमित निको भएका छन् । देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७…