काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय २६ जना गरी ३ हजार १ सय ६ जनामा संक्रमण…