‘डान्स मास्टर लिटिल च्याम्प्स’को भोटिङ पार्टनरमा पे-वेल

काठमाण्डु – डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री– प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो । बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने…